ADVERTISEMENT
शिक्षा /स्वास्थ्य
Trending

कोरोनासँग मिल्दो-जुल्दो लक्षण देखिएसँगै शिक्षामन्त्री आइसोलेसनमा

ADVERTISEMENT
ADVERTISEMENT

शिक्षामन्त्री देवेन्द्र पौडेलमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि होम आइसोलशेनमा बसेका छन् ।

ADVERTISEMENT

उनको कोरोना परीक्षणका लागि मंगलबार स्वाब दिइएको मन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार उनमा आइतबारदेखि कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएको छ भने साँझसम्म रिपोर्ट आउने बताइएको छ ।

अहिले उनी क्वार्टरमै आरामरत रहेको मन्त्रीका प्रेस संयोजक विमल खड्काले जानकारी दिए ।

माओवादी केन्द्रको महाधिवेशनपछि भीआईपीस्तरमा कोरोनाको सङ्क्रमण देखिएको छ ।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!