देवेन्द्र पौडेल

शिक्षामन्त्री देवेन्द्र पौडेलमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि होम आइसोलशेनमा बसेका छन् ।

उनको कोरोना परीक्षणका लागि मंगलबार स्वाब दिइएको मन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार उनमा आइतबारदेखि कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएको छ भने साँझसम्म रिपोर्ट आउने बताइएको छ ।

अहिले उनी क्वार्टरमै आरामरत रहेको मन्त्रीका प्रेस संयोजक विमल खड्काले जानकारी दिए ।

माओवादी केन्द्रको महाधिवेशनपछि भीआईपीस्तरमा कोरोनाको सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!