काठमाडौं । आज दिगो विकास तथा सुशासन समितिको बैठक बस्दैछ ।

बैठक आज बिहान ११ बजेबाट सिंहदरबारमा शुरु हुनेछ । आजको बैठकमा मनोसामाजिक अपाङ्गताको दृष्टीकोणबाट विद्यमान कानूनमा रहेका विभेदकारी व्यवस्थाहरु हटाउने सम्बन्धमा छलफल हुनेछ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय