यसअघिका सबै भ्रष्टाचारको अनुसन्धान हुनुपर्नेमा लामिछानेको जोड थियो । नागरिक अगुवाहरूले गरेको प्रदर्शनमा उनले ऐकवद्धता पनि जनाएका छन् ।
नागरिक अगुवाहरूले आज माइतीघर मण्डलामा भ्रष्टाचारीलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।




