अदालतको अवहेलनाचार पूर्व प्रधानन्यायाधीशसर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधान्यायाधीशलाई सफाइ दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले मागदाबी नपुग्ने फैसला सुनाएको हो । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको वक्तव्य दिएका पूर्व प्रधानन्यायाधीशहरुले संयुक्त वक्तव्य दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!