काठमाडौँ। ड्युटीमा खटिएको प्रहरीमाथि हातपात भएको छ । काठमाडौँको ठमेलस्थित अमृतमार्गमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि बिहीबार राति हातपात भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हातपात गर्ने व्यक्तिको खोजी सुरु गरिएको छ ।

मदिरा पिएको ५-६ जनाको समूहले प्रहरीमाथि हातपात गरेको थियो ।

प्रहरीमाथि हातपात गर्ने व्यक्ति अस्कल क्याम्पसमा अध्ययनरत विद्यार्थी नेताहरु रहेको आशंका गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!