जनकपुरधाम । ढल्केबर-जनकपुर सडकखण्ड महेन्द्रनगर नजिकै शंकास्पद वस्तु भेटिएपछि सवारीसाधन ठप्प भएको छ ।
मधेस प्रदेशमा बन्दको प्रभाव छैन । यद्यपि बन्दकर्ताहरूले नै बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ । शंकास्पद वस्तुको पहिचान र डिस्पोजका लागि सेनाको टोली त्यस ठाउँमा जाँदै गरेको धनुषा प्रहरीले जनाएको छ ।




