आज सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्नेछ । आजको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि गठबन्धनभित्रका दलहरूबीचको सिट बाँडफाँडको टुंगो लगाउने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय