मिर्चैयाका व्यवसायीले सोमबार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मिर्चैयाका सम्पूर्ण पसल तथा व्यवसाय बन्द गरेका छन् । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै उनीहरुले विरोधस्वरुप बजार बन्द घोषणा गरेका हुन् ।

© 2026 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer