काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बैठक सुरु भएको हो ।
अहिले शून्य समयमा सदस्यहरुले समसामयिक विषयमा धारणा राखिरहेका छन् ।

© 2026 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer