काठमाडौं । सिंहदरबारमा शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

संसदीय समिति गठन लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो |

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय