/fli6«o;ef a}7ssf7df8f}F, $ ;fpgM /fli6«o;efsf] a’waf/ a;]sf] a}7s ;~rfng ub}{ cWoIf u0f]zk|;fb ltldlN;gf . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौँ । राष्ट्रियसभाको बैठक आगामी बुधबार बस्ने भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले बुधबार दिउँसो १ बजेर १ बजे बस्ने गरी बैठकको मिति तोकेका हुन् ।
यसअघि वैशाख ५ गते सूचना टास गरी बैठक स्थगित गरिएको थियो ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम १ बमोजिम बैठक निर्धारण भएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय