fhwfgLsf] gf/fo0flx6L kl/;/df /x]s /fxfbfgL laefudf /fxfbfgL lng]x?sf] ;f]daf/ b]lvPsf] le8. b}lgs %)) ;o b]vL *)) ;Dd /fxbfgL lat/0f x’Fb} cfPsf] klg O{l8eL eg{ /fxfbfgL rfOg] k|awfg cfP;ª} /fxfbflg lngsf] ;Îof XjfQ} a8]sf] /fxfbfgL laefun] hgfPsf] 5 . tl:j/ : s]zj yfkf

काठमाडौं । जनतालाई लाइनको सास्तीबाट मुक्त गराउन सरकारले टाइम कार्ड तथा टोकन प्रणाली लागू गर्ने भएको छ ।

बिहीबार सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले यस्तो जानकारी दिएकी हुन् ।

“सेवाग्राहीलाई दिइने सेवा प्रवाहलाई सहज, सरल, छिटोछरितो र झन्झटरहित बनाउन तथा जनतालाई लाइनको सास्तीबाट मुक्त गराउनका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सरकारी अस्पताल, यात्रुवाहक सवारी साधन, ठेक्कापट्टा लगायतका सेवामा अनलाइन प्रणाली, टाइम कार्ड तथा टोकन प्रणाली लागू गरिने छ,” मन्त्री शर्माले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय