नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । प्रति ताेलामा ४०० रुपैयाँले घटेर ९१ हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । तेजाबी सुनकाे मूल्य ९० हजार ७०० रुपैयाँ रहेकाे छ ।

सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि घटेकाे छ । प्रति ताेलामा पाँच रुपैयाँले घटेर एक हजार २०५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय