कैलाली । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले स्थानीय सरकारी सेवाको प्राविधिकतर्फका चौथो तहका विभिन्न  पदमा आवेदन आह्वान गरेको छ ।

आज एक  सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन माग गरेको हो ।

योग्यता पुगेकाहरूले अनलाइनबाट दरखास्त दिन सक्ने तथा परीक्षाबाट छनोट भएकाहरूको प्राथमिकता क्रम अनुसार नियुक्तिका लागि सम्बन्धित स्थानीय तहमा सिफारिस गरिने आयोगले जनाएको छ ।

121682559815

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय