dav

चितवन । चितवन-२ मा नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का रवि लामिछानेलाई बधाइ दिएका छन् ।

३७ हजारबढी मत अन्तरले अगाडि रहेका रविको जित सुनिश्चित भइसकेको छ ।

मतगणना स्थलमा पुगेर कांग्रेस उम्मेदवार श्रेष्ठले रास्वपाका सभापति समेत रहेका रविलाई बधाइ दिए ।

उनले रवि अब आफ्नो पनि जनप्रतिनिधि भएको भन्दै उनले दलगत र प्रतिस्पर्धीका रुपमा रविको राम्रा काममा सहयोग रहने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय