उनका साथमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव शंकरदास बैरागीसहित सचिवहरू र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा समेत रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।




