Dubai modern architecture landmark skyline view from the Marasi marina in city Business bay downtown area in the United Arab Emirates at blue hour at night

काठमाडौं –यूएईले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । यूएई सहरमा रहेको एक कम्पनीले ५० जना पुरुष र १५० जना महिला गरी जम्मा २०० जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ४० हजार बढि पाउनेछ । इच्छुक कामदारले अल आसमाक्स कम्पनी प्रालिको कार्यालय महाराजगञ्ज चक्रपथ काठमाडौंमा साउन भदौ १६ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ ।  यस्तै भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय