काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि लोकतान्त्रिक समाजवाजी पार्टी (लोसपा) ले ५ प्रदेशका १८० स्थानीय तहमा उम्मेदवार उठाएको छ ।

लोसपाले मधेश प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पालिका प्रमुख/उपप्रमुखमा उम्मेदवार उठाएको छ ।

लोसपाले सबैभन्दा बढी मधेश प्रदेशको ११७ स्थानीय तहमा पार्टीको उम्मेदवार उठाएको छ । मधेश प्रदेशपछि लोसपाले लुम्बिनी प्रदेशको धेरै स्थानीय तहमा उम्मेदवार उठाएको छ । लुम्बिनी प्रदेशको २८ स्थानीय तहमा लोसपाले उम्मेदवार बनाउँदा प्रदेश १ को १९,  बागमती प्रदेशको ११ र सुदूरपश्चिम प्रदेशको ५ स्थानीय तहमा उम्मेदवार उठाएको छ ।

हेर्नुहोस् लोसपाले उम्मेदवार बनाएका पालिका र उम्मेदवारको विवरणः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय