प्रदेश नं २सुरक्षा/अपराध

लागूऔषध राखिदिएर निर्दोष व्यक्ति फसाएको प्रहरीमाथि आरोप

ADVERTISEMENT
ADVERTISEMENT

रौतहट । रौतहटमा पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर प्रहरीले निर्दोषलाई फसाएको आरोप लागेको छ । प्रहरीका काम कारबाहीमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा लेखेका कारण रौटहट एक्सप्रेसका सञ्चालक एवं पत्रकार मोजिबुल्लाहलाई पक्राउ गरिएको आरोप लागेको हो ।

ADVERTISEMENT

मोजिबुल्लाहको मोटरसाइकलमा दुई जना घुमुवा प्रहरीले लागूऔषध राखेको सीसी टीभी फुटेज पनि सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटबाट सादा पोशाकमा खटिने प्रहरी टोलीले गौर नगरपालिका रोडबाट पत्रकार मोजिबुल्लाह र राजपुर–७ का शेख गुलाब भनिने शेख अतिउल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो ।

हेर्नुस् विज्ञप्ति

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button