विदेशमन्त्रीसाउदी

काठमाडौं । साउदी अरबका विदेशमन्त्री नेपाल आउने भएका छन् ।

३० फागुनमा आउने भ्रमण टोलीसँग दुई द्धिपक्षीय वार्ताका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ ।

विदेशमन्त्रीको भ्रमणका क्रममा सम्झौताको मस्यौदा स्वीकृत गर्दै हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!