प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । एमसीसी टेबल हुने विषयलाई लिएर भोलिको बैठकलाई चासोका साथ हेरिएको छ । तर, त्यसलाई टेबल गर्नेबारे अझै सत्तारुढ दलबीच सहमति हुन सकेको छैन ।

संघीय संसद्का महासचिवले जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसीलाई राखिएको छैन । भोलि १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्नेमात्र कार्यसूची तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!