काठमाडौं । हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता भएको छ ।

३ फागुनमा बसेको आयोगको निर्णयअनुसार जनता प्रगतिशील पार्टी दर्ता भएको हो ।

दल दर्ताको प्रमाणपत्र अध्यक्ष हृदयेश त्रिपाठीले मंगलबार बुझेका छन् ।  आयोगमा पार्टीको दर्ता नम्बर १७९ रहेको छ ।

पार्टीको कार्यालय काठमाडौं महानगरपालिका-१० मा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय