काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चार स्थानमा इभाकुएशन पार्क बनाउने भएको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् लक्षित इभाकुएशन पार्क बनाउने उल्लेख छ ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘काठमाडौं उपत्यकाका चार स्थान र सबै प्रदेशका ठूला सहरमा विपद लक्षित इभाकुएशन पार्क निर्माण गरिनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय