सप्तरीको खडक नगरपालिकाको मत गणना स्थगित भएको छ । नगरपालिकाको वडा नं ३ मा खसेको मतभन्दा मतपेटिकामा ५८ मत बढी भेटिएपछि मत गणना स्थगित गरिएको मुख्य निर्वाचक कार्यालय कल्याणपुरले जनाएको छ।

© 2026 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer