सिरहा । सिरहा नगरपालिका वडा नं. ५ मा नेकपा एकीकृत समाजवादीका जागेश्वर यादव ९५ मतान्तरले निर्वाचित भएकाछन् ।
निर्वाचित जागेश्वर यादवले ३ सय ८३ मत प्राप्त गरेका छन् भने निकटतम् प्रतिद्धन्दी नेपाली कांग्रसका सुलिन्द्र बैदा यादवले २ सय ८७ मत प्राप्त गरेछन् ।

२०७४ को निर्वाचनमा वडाध्यक्षमा नेपाली कांग्रेसका निर्वाचित भएका थिए ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालका दिपक कुमार यादवले २ सय ८३ र नेकपा एमालेका राम नारायण महतोले एक सय ७४ मत प्राप्त गरेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय