समाचारस्थानीय चुनाव २०७९

जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्रता उम्मेदवारको अग्रता

ADVERTISEMENT

जनकपुरधाम उपमहानगरपालिकाको मतगणना अहिले जारी छ । पछिल्लो मत परिणामअनुसार स्वतन्त्रबाट (घण्टाघर)​ मेयरका उम्मेदवार २६३६ मतसहित अग्रस्थानमा रहेका छन् । उनले नेकपा एमालेका उम्मेदवारलाई १५८७ मतले उछिनेका छन् । एमालेका उम्मेदवारले १०४९ मत प्राप्त गरेका छन् भने अर्का स्वतन्त्रका (आँप चिन्ह) का उम्मेदवारले ६६२ मत प्राप्त गरेका छन् ।

ADVERTISEMENT

त्यस्तै काँग्रेसबाट उप मेयरका उम्मेदवारले २१२२ मतसहित अग्रता लिइरहेका छन् भने एमालेका उम्मेदवारले ११२५ मत प्राप्त गरेका छन् । लोसपाका उम्मेदवारले ४३५ मत प्राप्त गरेका छन् । अहिले मतगणना जारी रहेको छ ।

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!