जनकपुरधाम उपमहानगरपालिकाको मतगणना अहिले जारी छ । पछिल्लो मत परिणामअनुसार स्वतन्त्रबाट (घण्टाघर)​ मेयरका उम्मेदवार २६३६ मतसहित अग्रस्थानमा रहेका छन् । उनले नेकपा एमालेका उम्मेदवारलाई १५८७ मतले उछिनेका छन् । एमालेका उम्मेदवारले १०४९ मत प्राप्त गरेका छन् भने अर्का स्वतन्त्रका (आँप चिन्ह) का उम्मेदवारले ६६२ मत प्राप्त गरेका छन् ।

त्यस्तै काँग्रेसबाट उप मेयरका उम्मेदवारले २१२२ मतसहित अग्रता लिइरहेका छन् भने एमालेका उम्मेदवारले ११२५ मत प्राप्त गरेका छन् । लोसपाका उम्मेदवारले ४३५ मत प्राप्त गरेका छन् । अहिले मतगणना जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!