#सिरहापक्राउ

सिरहामा पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी नगरपालिका–११ का ४२ वर्षीय ब्रमदेव यादव छन् ।

उनको साथबाट एक थान इटालियन पेस्तोल, सोही पेस्तोलमा लाग्ने पाँच राउण्ड गोली र एक थान म्याग्जिन बरामद भएको छ ।

सडकमा बीआर ३२ एबी ०४४९ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!