ADVERTISEMENT
शिक्षा /स्वास्थ्य

दक्षिण कोरियामा एकैदिन १९ हजार ४०७ जनामा कोरोना संक्रमण

ADVERTISEMENT
ADVERTISEMENT

सोल । दक्षिण कोरियामा २४ घण्टाको समयावधीमा अर्थात आइतबार मध्यरातीसम्ममा १९ हजार चारसय सात कोरोनाका नयाँ सङ्क्रमित थपिएका जनाएको छ । यसैसँगै कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ४४ लाख १३ हजार आठ सय ७३ जना भएका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

ADVERTISEMENT

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको संख्या अघिल्लो दिनको तुलनामा १९ जनाले बढेर ५०८ पुगेको छ । सङ्क्रमणको कारण ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसैसँगै मृतकको सङ्ख्या २७ हजार आठ सय ६७ पुगेको छ । कुल मृत्यु दर ०.११ प्रतिशत रहेको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!