नेकपा एमाले

सिरहा । नेकपा एमालेको १०औ जिल्ला अधिवेशनबाट सर्वसम्मत पदाधिकारीहरु चयन गरेको छ । लहानमा सम्पन्न अधिवेशनवाट अध्यक्षमा चन्देश्वर मण्डललाई सर्वसम्मत चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा डा नविन यादव, सचिवमा उग्र नारायण यादव, सहसचिवमा शिवशंकर महतो, श्याम श्रेष्ठ रहेको नेकपा एमाले सिरहाले जनाएको छ । यस्तै सल्लाहकार समितिको अध्यक्षमा विनय विष्टलाई चयन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय