सप्तरी- जिल्लाको राजविराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित गरेको छ। राजविराज नगरपालिका –१३ मा राप्रपाका अध्यक्ष पदका उम्मेदवार त्रिलोकी नाथ चौधरी ५६७ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजय भएका छन् ।

यो बहुदलीय व्यवस्थापछि राप्रपाको सप्तरीमा पहिलो जित हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय