सिरहा । सिरहाको कर्जन्हामा टी-ट्वान्टी क्रीकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको कर्जन्हा नगरपालिकाका मेयर भोला प्रसाद पोखरेलले उदघाटन गरेका छन् ।
कर्जन्हा नगरपालिकाकाे आयाेजनामा टीट्वान्टी सुरु भएको हो ।
उदघाटन शत्रमा नगरको विभिन्न वडाका वडा अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!