न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक चार अर्ब अमेरिकी डलर बराबरको सहायता यसै वर्षको अन्त्यदेखि रोक्ने घोषणा गरेका छन् । इजरायललाई अब अमेरिकी आर्थिक तथा सैन्य सहयोग आवश्यक नरहेको भन्दै उनले सहायता बन्द गर्न लागेको बताएका हुन् ।

मंगलबार अमेरिकी सञ्चारमाध्यम फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले इजरायललाई दिइने सहयोगले अमेरिकी राजनीतिमा विवाद उत्पन्न गरिरहेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिनुपर्ने आवश्यकता नरहेको बताएका हुन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय