फाइल फाेटाे

प्रदेश – २ की प्रदेश सभा सदस्य मञ्जुकुमारी यादवले २ नम्बर प्रदेश सरकारले सहिदको नाममा इमोस्नल ब्ल्याकमेल गरेको बताएकी छन् ।

प्रदेशको नामाकरणको विषयमा एउटै प्रस्ताव नल्याएर ब्ल्याकमेल गरेको भन्दै प्रदेश सभाको बैठकमा उनले आक्रोश व्यक्त गरेकी हुन् ।

गठबन्धनमा बसेर नाम र राजधानीको विषयमा साझा प्रस्ताव ल्याउन नसकेकोमा सरकारलाई लक्षित गरेर भनिन्, ‘गठबन्धनको सरकारमा बसेर संसदीय व्यवस्थाको धज्जी उडाउने ?’

अहिले प्रदेश सभाकाे बैठकमा प्रदेश २ काे नाम र राजधानीकाे लागि छलफल भइरहेकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय