सिरहा । सिरहामा लैङिक हिंसा निवारण कोष संचालन निर्देशिका कार्यशाला सम्पन्न भएको छ ।
दलित जनकल्याण युवा कल्व सिरहाको आयोजना रहेको कार्यशालामा लैङिक हिंसा निवराण निर्देशिकालाई पुनः छलफल गरी स्थानीय परिवेश अनुसार संशोधन गरी परिषदवाट पास गर्ने निर्णय गरिएको छ । उक्त कार्यशाला छलफलमा मेयर अशेश्वर प्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव, विभिन्न वडाका वडाअध्यक्षहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय