कमला खोलाप्राकृतिकबसबिटा

सिरहा । सिरहा नगरपालिकाको बसबिटामा पर्ने कमला खोला नजिकै एउटा चौतारी छ । साँझको समयमा काेही खेतीपातीको काम सकेर, त काेही गाईभैँसी चराएर फर्किने बेला चौतारीमा बस्छन्। शीतल हावा खाँदै दिनभरिकाे थकान मेट्छन् । वरिपरिकाे प्राकृतिक साैन्दर्यमा रमाउँदै मन बहलाउँछन् ।

अनि फुर्तिलो भएर घर फर्किन्छन् ।

त्यही चाैतारीबाट साँझमा देखिएकाे दृश्य :

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!