काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले एमसीसी सम्झौताको पक्षमा मतदात गर्ने निर्णय गरेको छ ।

आइतबार ललितपुरमा बसेको कार्यकारिणी समितिको बैठकले एमसीसी सम्झौता अनुमोदन गर्ने पक्षमा मतदान गर्ने  सर्वसम्मत निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय