ADVERTISEMENT
राजनीति
Trending

माधव नेपाललाई कोरोना संक्रमण पुष्टि

ADVERTISEMENT
ADVERTISEMENT

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

ADVERTISEMENT

स्वास्थ्यमा असहजता देखिएपछि नेपालको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनी यसअघि कोरोना संक्रमण पुष्टि भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कन्ट्याकट्रेसिङमा परेका थिए।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!