कांग्रेस महाधिवेशनगगन थापा

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको अग्रता कायमै छ। ६ सय मत गन्दा गगनले ३८९ मत ल्याएका छन्।

यस्तै, डा प्रकाशशरण महत १९३, प्रदीप पौडेल २०६, डा मीनेन्द्र रिजाल १०८, डा राजाराम कार्की १८ र विश्वप्रकाश शर्मा २२९ मत ल्याएका छन्।

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!