लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । महोत्तरी–३ बाट उनले उम्मेदवारी दिएका हुन् ।

ठाकुर उक्त क्षेत्रका निवर्तमान सांसद पनि हुन् । उनीविरुद्ध जनता समाजवादी पार्टीबाट हरिनारायण यादवले उम्मेदवारी दिएका छन् । त्यसैगरी प्रदेश सभामा लोसपाबाट अभिराम शर्मा र रानी शर्माले उम्मेदवारी मनोनयन गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय