OLYMPUS DIGITAL CAMERA

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सप्तरी–२ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतवार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उक्त क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय