पत्नी डा. आरजु राणामार्फत आइतबार दिउँसो उनको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ताका लागि प्रधानमन्त्री पत्नी आरजु शनिबार नै डडेलधुरा पुगेकी थिइन् । उनले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरा पुगेर देउवाको मनोनयन दर्ता गराएकी हुन् ।

© 2026 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer