लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरत सिंह भण्डारीले प्रतिनिधिसभाका लागि महोत्तरी-२ बाट उम्मेदवारी मनोनयन गराएका छन् ।
उनी उक्त क्षेत्रका निवर्तमान सांसद पनि हुन् ।

सत्ता गठबन्धनबाट उनी साझा उम्मेदवार बनेका हुन् ।

© 2026 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer