१६ भदौ, काठमाडौं । नेकपा एमाले कैलालीका पूर्व अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा लगायतका नेताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले थापा, एमाले पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिका चौधरी लगायतलाई स्वागत गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय