काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा ११ बजे बास्न लागेको हो।

आजको बैठकमा आगामी चुनावको तयारीका बारेमा छलफल हुने र पोलिटब्यूरो तथा केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।



