ADVERTISEMENT
राजनीति

प्रधानमन्त्री र लोसपा नेताहरुबीच बालुवाटार भेटवार्ता

ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । शनिबार बालुवाटारमा भएको भेटमा नागरिकता विधेयकबारे छलफल भएको नेताहरुले बताएका छन् ।

ADVERTISEMENT

‘नागरिकता विल आएन, चाँडै ल्याउनुस् भन्न गएका थियौं । प्रधानमन्त्रीजीले कानुनमन्त्रीलाई जिम्मा दिएको छु, भोलिसम्म ल्याउनुहोला भन्नुभयो,’ लोसपा नेता लक्ष्मणलाल कर्णले भने । सत्तारुढ गठबन्धनमा अंगीकृत नागरिकताबारे मौन बसेर भएपनि नागरिकता विधेयक ल्याउने छलफल भइरहेको छ ।

भेटमा आफूहरुले अघि सारेको राजनीतिक मुद्दा फिर्ता लगायतका विषयमा पनि छलफल भएको उनले बताए ।

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!