#सिरहाकमला नगरपालिकाधनुषाविश्वकर्मा पूजा

अमर कुसैत/धनुषा । आश्विन सङ्क्रान्तिका दिन सिरहा-धनुषा जिल्लामा मनाइएको विश्वकर्मा पूजाको शनिबार बिसर्जन गरिएको छ । शनिबार वर्कसप तथा कलकारखानामा रंगीचंगी पार्नुका साथै विश्वकर्माको प्रतिमामा विशेष पूजा गर्ने प्रचलन छ । हिजो पूजा गरिएको प्रतिमालाई शनिबार नदीमा बगाएर विसर्जन गरिएको छ ।

विश्वकर्मा पूजा गर्नेहरुको एक समूहले विश्वकर्मा भगवानको प्रतिमा धनुषा सिरहाको बीचमा रहेको कमला नदीमा शनिबार विसर्जन गरेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

May be an image of 5 people, people standing and outdoors

May be an image of outdoorsMay be an image of 4 people, people standing and outdoorsMay be an image of 3 people, people standing and outdoors

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!