नेपाली सेनाबम डिस्पोजल टिम

अमर कुसैत/काठमाडौँ । पुरानो बानेश्वरको ओरालोमा रहेको मातृका आँखा अस्पतालभित्र फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पार्ने तयारी गरेको छ । सेनाको बम डिस्पोजल टिमले आवश्यक तयारी गरेर शंकास्पद वस्तु निष्क्रिय पार्न घटनास्थलमा परिचालन भएको छ ।

आवश्यक उपकरण र सुरक्षा सामग्रीसहित घटनास्थल पुगेको टोलीले शंकास्पद निष्क्रिय पार्न अघि बढेको छ । सो क्षेत्रमा अहिले आवतजावत रोकिएको छ । ट्राफिक डाइभर्ट गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!