सिरहा । उज्यालो नेपाल पार्टीले सिरहा जिल्लामा आफ्नाे जिल्ला कार्यालयको औपचारिक उद्घाटन गरेको छ। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य प्रा. डा. महेन्द्र लावति, रीमा विश्वकर्मा तथा इन्जिनियर तेज नारायण यादवले संयुक्त रूपमा रिबन काटेर कार्यालय उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा स्थानीय नेतृत्व, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको पार्टीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय