यस अपन दैनिक पत्रिकाको वर्ष ८ अंक २६७ मा “सिरहामा ७ जनाको उम्मेदवारी फिर्ता” सामाचारमा भूलबस सिरहा क्षेत्र नं. २ ‘क’ मा जनमत पार्टीका तर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार संजय कुमार यादवको उम्मेदवारी फिर्ता भएको उल्लेख हुन गएको हो । सिरहा क्षेत्र नं. २ ‘क’ को प्रदेश सभा सदस्यमा जनमत पार्टीका उम्मेदवार संजय कुमार यादवको उम्मेदवारी कायमै रहेको र कुनै प्रकारको भ्रममा नपर्न हुन सबैमा जानकारी गराईन्छ । यसबाट जनपम पार्टी तथा उम्मेदवारमा पर्न गएको असर प्रति हामी क्षमाप्राथी छौं ।
अपन दैनिक
सिरहा नगरपालिका–७, सिरहा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय