ग्याल्पो ल्होसारको अवसरमा सरकारले भोलि (बिहीवार) सार्वजनिक बिदा दिएको छ ।
सोमवारको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले सूचना जारी गरेको छ ।
ल्होसारको अवसरमा सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरूमा बिदा दिइएको हो ।

© 2024 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer